오세요. === ओसेयो === आउनुहोस l
이리 오세요. === इरि ओसेयो === यहाँ आउनुहोस.
빨리 오세요. === पाल्ली ओसेयो === छिटो आउनुहोस.
앞으로 가세요. === आफुरो खासेयो === अगाडी जानुहोस.
걸어서 가세요. === खरस खासेयो === हिडेर जानुहोस
돌아 가세요. === थोरा खासेयो === फर्केर जानुहोस.
천천히 말 하세요. === छन्छनहि माल हासेयो === बिस्तारै बोल्नुहोस
앞에 보세요. === आफे फोसेयो === अगाडी हेर्नुहोस.
앉으세요. === आन्जुसेयो === बस्नुहोस
일어나세요. === इरनासेयो === उठ्नुहोस.
준비히세요. === छुन्बीहासेयो === तयार हुनुहोस / मिलाउनुहोस
조용히하세요. === छोयोङ्हीहासेयो === शान्त रहनुहोस
잘들으세요. === छाल थुरसेयो === राम्ररी सुन्नुहोस.
잘생각하세요. === छाल सेङ्गाक हासेयो === राम्ररी सोच्नुहोला.
가격이 얼마 인지 물어보세요. === खग्यकी अल्माइन्जी मुरबोसेयो === मूल्य कति हो ?, सोधिहेर्नुहोस.
No comments:
Post a Comment