सकारात्मक प्रश्न सब्दाबली (positive words)
같은 것 उस्तै कुरा
맞는 것 मिल्ने कुरा
알맞은 것 मिल्ने कुरा
관계 있는 것 सम्बन्धित कुरा
하는 일 गरेको काम
할 일 गरिने काम
좋아하는 것 मनपर्ने कुरा
바른 것 सहि कुरा
나타낸 것 देखापरेको कुरा
똑같은 것 उस्तै कुरा
지켜야 하는 것 पालना गर्नु पर्ने कुरा
नकारात्मक प्रश्न सब्दावली (Negative words)
다른 것 फरक कुरा
맞지 않은 것 नमिल्ने कुरा
관계 없는 것 सम्बन्ध नभएको कुरा
하지 않는 것 नगरेको कुरा
아닌 일 नभएको काम
싫어하지 않는 것 घृणा नगरिएको कुरा
좋아하지 않는 것 मन नपराउने कुरा
하면 안 되는 행동 गर्दा नहुने क्रियाकलाप
바르지 않은 것 सहि नभएको कुरा
나타내지 않은 것 देखा नपरेको कुरा
할 수 없는 것 गर्न नसक्ने कुरा
하지 말아야 할 것이(아닌 것) नगर्नु(गर्न नहुने) भनेको कुरा/नभएको कुरा
प्रश्न भित्रका महत्वपूर्ण सब्दहरु
문제 प्रश्न/समस्या
질문 प्रश्न
답/대답/정답 उत्तर/उत्तर/सहि उत्तर
문장 वाक्य
빈칸 खालि ठाउ
다음 तलको/ दिइएको
설명 वर्णन
그림 चित्र
표/표지/표시 तालिका/सूचना/संकेत
이야기/얘기 सम्बाद, कुराकानी
대한 बारेमा
가장/ 제일 सबैभन्दा
글 हरफ
것 चिज/कुरा
이유 कारण
중/중에서 मध्ये/मध्येमा
행동 व्यवहार
반드시/꼭 अनिवार्य
따라 अनुसार
순서대로 क्रमै सँग
규칙 नियम
제목 शीर्षक
시간 표 समय तालिका
게시판 सूचना पाटी
내용 विषय
단어 सब्द
광고 बिज्ञापन
HEY GUYZ PLEASE SUBSCRIBE OUR BLOG AJHAI ANYA EPS EXM SANGA RELATED MEANING QNS HARU UPALABDHA GARAIRAKHNE XAM.......
ReplyDelete